0 shares
म्याग्दी- म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीका धनवहादुर श्रीषको बोयर बाख्रा फार्ममा रहेको डेढ लाख रुपैयाँ मूल्यको बोको । श्रीषको फार्ममा अष्ट्रेलियन बोयर जातका ६० वटा बाख्रा रहेका छन् ।
तस्वीर : ध्रुवसागर शर्मा/रासस