१६ असार २०८३, मंगलबार

मेलम्चीका पाइप फुटेपछि एडीबी रुष्ट, अर्थ मन्त्रालयलाई चिठी लेख्यो

जेठ २९, २०७६
मेलम्चीका पाइप फुटेपछि एडीबी रुष्ट, अर्थ मन्त्रालयलाई चिठी लेख्यो

काठमाडौं–मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौं उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । 
पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडीबीले मन्त्रालयलाई आग्रह गरेको छ । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–क्षतिग्रस्त पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि एडीबीले दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्