२५ असार २०८३, बिहीबार

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो

जेठ ३२, २०७६
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो

काठमाडौं–उडानयोग्य जहाज थन्क्याएर अर्बौँ घाटा निम्त्याउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । 
अक्षम व्यवस्थापनका कारण निगमले व्यहोर्दै आएको घाटाबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्