२५ जेठ २०८३, सोमबार

ग्रामीण सडक स्तरोन्नति हुँदै

ग्रामीण सडक स्तरोन्नति हुँदै

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा ग्रामीण सडक स्तरोन्नति गरिँदै । स्थानीय, प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट जिल्लाको ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेका छन् ।  

तस्वीर : कमल खत्री

salt training

कमेन्ट गर्नुहोस्