०२ असार २०८३, मंगलबार

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

बर्दिया-आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मधुवन नगरपालिका-९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुटपिट गर्दा बेहोश भएकी दिलमायाको जिल्ला अस्पताल बर्दियामा उपचारको क्रममा मृत्यु भएपछि प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले केशरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्