
काठमाडौं– साताको पहिलो दिन आइतवार सुनको भाउ स्थिर रहेको छ ।
आइतवार सुनको मूल्य तोलामा ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी आइतबार तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन पनि सुनचाँदीको यही मूल्यमा कारोबार भएको थियो ।