०२ साउन २०८३, शनिबार

जब हली बनेर बाबुराम खेत साउन थाले ... [फोटोफिचर]

जब हली बनेर बाबुराम खेत साउन थाले ... [फोटोफिचर]

काठमाडौं –पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले रोपाइँमा खेत साएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँमा बाबुरामले हली बनेर खेत साएका हुन् ।

रोपाइँमा सहभागी भएको फोटो राख्दै बाबुरामले लेखेका छन्- 

'हो हो तारे हो हो! हो हो माले हो हो!

गोरखामा राष्ट्रिय धान दिवस !'

राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर रोपाइँ विशेष कार्यक्रम भइरहेका छन् । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।

हेर्नुहोस्, थप तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्