०३ असार २०८३, बुधबार

काठमाडौंमा भूकम्पको धक्का महसूस

काठमाडौंमा भूकम्पको धक्का महसूस

काठमाडौं-काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ ।

शनिवार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार भक्तपुर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।  

भूकम्पको ठूलो धक्का आएका कारण सर्वसाधारण घरबाहिर निस्किएका छन् ।

काठमाडौंमा केही समय अघिदेखि वर्षा समेत भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्