
काभ्रेपलाञ्चोक-गाउँमा पानीको हाहाकार भएपछि भगवानको नाममा पूजा गरी काभ्रेपलाञ्चोकको कोशीदेखास्थित सुनकोशी नदीमा बगाउन किनारमा बसेर पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ र राम राम लेख्दै तेमाल गाउँपालिका–५ का बासिन्दा । धार्मिक मान्यता अनुसार पानी पर्ने भएकाले सस्र्यूखकका स्थानीयले एकलाख वटा पिपलको पातमा लेखेर नदीमा बगाएका हुन् । तस्वीर : राजकुमार पराजुली