1 shares
खोटाङ- साकेला गाउँपालिका–२ रतन्छामा धान रोप्न तयारी बनाइएको खेत । लामो समयदेखिको खडेरीका कारण जिल्लामा धान रोपाइँ प्रभावित हुनुका साथै मकैबाली नष्ट भएको छ ।
तस्वीर : केदार मगर/रासस