२१ जेठ २०८३, बिहीबार

विषादी परीक्षण माग गर्दै सर्वोच्चमा रिट

असार २४, २०७६
विषादी परीक्षण माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– भारतबाट आयातित तरकारीको गुणस्तर परीक्षण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 
विषादीयुक्र तरकारी आयात र नियन्त्रण नियन्त्रण निर्णयबाट सरकार पछि हटेको भन्दै उपभोक्ता हित संरक्षण ममञ्चका तर्फबाट अधिवक्ता विष्णुकमार तिमिल्सिनाले सरकारलाई विपक्षी बनाएर रिट दर्ता गरेको खबर राजधानी दैनिकमा छापिएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्