0 shares
डोल्पा- डोल्पा विमानस्थल जुफालमा हवाईजहाज कुर्दै यात्रु । खराव मौसमका कारण तीन दिन देखि हवाईजहाज विमानस्थलमा आउँन नसकेका कारण यात्रु अन्योलमा । तस्वीर हेमन्त केसी/रासस