२९ असार २०८३, सोमबार

पूर्वराजाका नातिको भोली ब्रतबन्ध, क-कसलाई निम्ता ?

कात्तिक २०, २०७४
पूर्वराजाका नातिको भोली ब्रतबन्ध, क-कसलाई  निम्ता ?
काठमाडौं, १६ चैत – निर्मल निवासमा भ्याई नभ्याई छ । बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।gyanendra

एक महिनाअघि देखि नै निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्यदेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि संवैधानिक निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिएका छन् ।

२४ गते होटल सोल्टीमा आयोजना हुने विशिष्ट अतिथि, अतिथि र विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई दुई थरीका कार्ड वितरण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्