![घोषणा भयो यू–१९ एसिया कप खेल्ने नेपाली युवा टोली, यी हुन् १५ सदस्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_U19_zgcxF6l6TU.jpg)
काठमाडौं– यही भदौ १९ देखि २८ गतेसम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
एसियाका शीर्ष टोलीहरूले खेल्ने प्रतियोगितामा सहभागी हुने १५ सदस्यीय नेपाली युवा टोलीको घोषणा भएको हो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको टीममा सन्दीप जोरा, सूर्य तामाङ र आसिफ शेखले पुनरागमन गरेका छन् ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट राष्ट्रहरूको पनि सहभागिता छ । अन्य सहभागीमा कुवेत र युएई छन् ।
नेपाल प्रतियोगिताको 'समूह बी'मा छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र युएई छन् ।
को–को परे टीममा ?
हेर्नुहोस्, शेड्यूल :