०८ साउन २०८३, शुक्रबार

रुसको यो क्षेप्यास्त्रले उडायो अमेरिकाको होश

कात्तिक २०, २०७४
रुसको यो क्षेप्यास्त्रले उडायो अमेरिकाको होश

काठमाडौं, १६ चैत — रुसको एक नयाँ क्षेप्यास्त्रले अमेरिका मात्र नभएर संसारका अन्य देशको चिन्ता बढाएको छ ।


रुसले जिरकोन नामक हाइपरसोनिक एन्टी–शिप क्षेप्यास्त्र तयार गरेको छ र यसको तीव्रता सात हजार चार सय किमि प्रतिघन्टा छ ।

एकचोटि प्रहार गरेपछि यसलाई कसैले पनि रोक्न सक्दैन । यसलाई रोक्ने कोशिश गर्दा भयंकर क्षति पुग्न जान्छ ।

मिसाइलमा स्क्य्रामजेट इन्जिन उपयोग गरिएको छ जसले हावामा अक्सिजन लिन्छ ।

रुसको रक्षा मन्त्रालयले मंगलवार यो क्षेप्यास्त्रको तस्वीर जारी गरेको छ ।

यसको तीव्र गतिका कारण अमेरिका पनि चिन्तित भएको छ । सन् २०२२ सम्ममा यो क्षेप्यास्त्र रुसी सेनाको अंग बन्नेछ ।

पञ्जाब केसरीबाट



salt training

कमेन्ट गर्नुहोस्