१४ असार २०८३, आइतबार

घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ

घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालयका चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरतविक्रम केसीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

    विद्यालयमा निर्माण गरिएको क्यान्टिनको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस लिएको अवस्थामा उनीहरुलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्