०८ असार २०८३, सोमबार

रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

भदौ १६, २०७६
रोजगारीका लागि न्यूनमात्रै जापान जान पाउने

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरका लागि न्यून संख्यामा मात्रै कामदार लैजाने देखिएको छ । 
जापानले उच्च दक्षता र भाषामा पोख्न हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोगजारीका लागि जापान जान पाउने देखिएको खबर कारोबार दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्