![रातो साडीले रंगियो पशुपति परिसर, १२ तस्वीरमा हेर्नुहोस् तीजको रौनक [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/pashupati_7_NNUg4AjBlr.jpg)
काठमाडौं-भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।
दर्शनार्थीलाई सहज होस् भन्नका निमित्त बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खोलिएको छ । मन्दिरका चार वटै ढोकाहरु भक्तालुहरुले दर्शन गरि नसकुन्जेल खुल्ला रहने छन् । । हेरौँ १२ तस्बिर ।












फोटोः सुरेन्द्र श्रेष्ठ//लोकान्तर