१० असार २०८३, बुधबार

जुवातास खेल्नेलाई प्रहरीले लियो नियन्त्रणमा

जुवातास खेल्नेलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं - महानगरीय प्रहरी प्रभाग बुङ्गमतीबाट खटिएको प्रहरी टोलीले मंगलवार ललितपुर गोदावरी नगरपालिका-९ छम्पीमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका बिनोद थापा सहित नगद ६० हजार ९ सय ६० रूपैयाँ ३ बुक तास सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।    

salt training

कमेन्ट गर्नुहोस्