एजेन्सी – ३० वर्षीया लिडा फग्र्यूसनले बेडरुममा बसेर खिचेको सेल्फीका कारण जागिर गुमाउनु परेको छ । अमेरिकामा उनी पेशाले शिक्षिका हुन् ।

उक्त रेल्फी उनले सोसल मिडिया (Facebook) मा पोष्ट गरेकी थिइन् भने सोहि कारण विद्यालय प्रशासनले निलम्बन गरेको समाचारमा जनाइएको छ ।
उनले फेसबुकमा राखेको फोटो अत्याधिक उत्तेजक भएको विद्यालय प्रशासनको दाबी छ । लिडाले फोटोमा यस्तो कुनै खराबी नभएको भनी खण्डन गरेकी छिन् ।
