०६ साउन २०८३, बुधबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो
फाइल तस्वीर

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

नेपाल–भारत क्रस बर्डर पेट्रोलियम पाइपलाइन उद्घाटनको अववसरमा मंगलवार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

सबै पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ प्रतिलिटर घटाएको छ । योसँगै पेट्रोलको मूल्य काठमाडौंमा १०७ रुपैयाँ प्रतिलिटर र डिजेल मट्टितलेको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्