3 shares
दार्चुला- सशस्त्र द्वन्द्वकालदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको पर्खाइमा छ ।
दार्चुलाको गोकुलेश्वर विमानस्थल अहिले गौचरन बनेको छ ।
तस्वीर : नरेन्द्रसिह कार्की/रासस