२१ असार २०८३, आइतबार

परीक्षा दिने क्रममा युवकको मृत्यु

कात्तिक २०, २०७४
परीक्षा दिने क्रममा युवकको मृत्यु

नेपालगन्ज, १९ चैत - स्थानीय निकाय निर्वाचनका लागि म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका एक युवकको मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार, आज दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो ।

दौड पूरा गरेपछि रिङ्गटा लागेर मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पु¥याएको केहीक्षणमै उम्को मृत्यु भएको थियो । जिल्लामा निर्वाचनका लागि एक हजार ६०० म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया केही दिनदेखि जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्