काठमाडौं – बलिउड अभिनेत्री जान्हवी कपूर यतिबेला न्यूयोर्क भ्रमणमा रहेकी छिन् ।
अहिले आफ्ना साथीहरूसँग उनी न्यूयोर्कमा रमाइरहेकी छिन् । उनले केही दिन पहिले इन्स्टाग्राममा केही तस्वीर पोस्ट गरेकी छिन् ।
तस्वीरमा उनी साथीहरूसँग पानीमा मस्त देखिन्छन्। एजेन्सी




लोकान्तर संवाददाता