
काठमाडौं– सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गरेर अवकाश पाएका पीआरवाला शिक्ष्ँक र कर्मचारीको पेन्सन रोक्नु नपर्ने फैसला गरेको छ । शिक्षक र कर्मचारीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले पेन्सनधारी शिक्षक र कर्मचारीको पक्षमा फैसला गरेको हो । राजधानी दैनिकमा खबर छ ।