मौनी रोयको बिकिनी अवतार भाइरल (तस्वीरसहित)

काठमाडौं –नागिन टिभी टेलीश्रृंखला बाट चर्चित भएकी अभिनेत्री मौनी रोयले आफ्नो ३४ औं जन्मदिन मनाएकी छिन् ।

जन्मदिनको अवसरमा उनले थाइल्याण्ड भ्रमण गरेकी छिन् । थाइल्याण्ढमा उनले प्रशस्त खुलेर रमाइलो गरेकी छिन् । 


Advertisement

थाइल्याण्ड भ्रमणका बेला खिचिएको केही तस्वीरहरू उनले केही तस्वीरहरू सार्वजनिक गरेकी छिन् । उनले त्यहाँ सोनेभा किरीसँगै भ्रमण गरेकी हुन् । 

भ्रमणका क्रममा समुद्रको किनारामा बिकिनी पहिरनमा उनले तस्वीर सार्वजनिक गरेकी छिन् । पिंक बिकिनीमा बोल्ड देखिएकी  मौनीको तस्वीर अहिले भाइरल भइरहेको छ । 

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरहरू हेर्नुहोस् –


 

कमेन्ट गर्नुहोस्