
काठमाडौं–मोटरसाइकल यातायातको सहज साधन हो, तर यसको यात्रा जोखिमपूर्ण छ ।
२०७५/०७६ सालमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमा ४५ प्रतिशत मोटरसाइकल चालक वा त्यसमा सवार हुने यात्री छन् ।
केवल दुई पांग्रामा मात्रै गुड्ने र चालकको नियन्त्रणमा मात्रै अड्ने भएकाले थोरै मात्र सन्तुलन गुमे पनि यसमा दुर्घटना हुन सक्छ । त्यसका लागि पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुले मोटरसाइकल चालकलाई सुझाव दिएका छन् ।
मोटरसाइकल चलाउनेले यी कुरामा ध्यान दिन आवश्यक छ :