२० असार २०८३, शनिबार

बैंकबाट ४७ अर्ब निकालियो

असोज १७, २०७६
बैंकबाट ४७ अर्ब निकालियो

काठमाडौं– यो वर्षको दशैं किनमेलका लागि बैठक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । यो यही असोज १ देखि १५ सम्म् बैंक र वित्तीय संस्थाबाट निकालिएको पैसा हो । 
दशैं तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ  । अहिले पनि त्यही भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्