काठमाडौं, ४ पुस– सुपरस्टार शाहरुखको आउन लागेको फिल्म ‘रईस’काे ‘लैला मैं लैला’ गीतमा सनी लियोनीले अाइटम डान्स गर्न गरेकी छिन् ।
यस गीतको फोटो सनी लियोनीले सोमवार सोशल मिडियामा सार्वजनिक गरेकी हुन् । राहुल ढोलकियाले निर्देशन गरेकाे उक्त फिल्ममा अाइटम डान्सरकाे भूमिका निभाउन पाएकोमा खुशी लागेको सन्नीले बताइन् ।
Can't wait for Laila Main Laila? Neither can we. Here's a teaser for us all to get by until Wednesday. #Laila21Dechttps://t.co/RmUBIDAVrL