२६ असार २०८३, शुक्रबार

समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दै

समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दै

काठमाडौं –समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । 

दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टीको समायोजनबारे समीक्षा हुने बताइएकाे छ ।

यसस‌ंगै बैठकमा समायोजनको कामलाई पूर्णता दिनेबारे छलफल हुनेछ भने संगठन बिस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्