३० असार २०८३, मंगलबार

यी महिलाको मस्तिष्कको शल्यक्रिया फेसबूक लाइभ गरियो

कात्तिक १४, २०७६
यी महिलाको मस्तिष्कको शल्यक्रिया फेसबूक लाइभ गरियो

काठमाडौं – अमेरिकाको टेक्ससस्थित मेथोडिस्ट डाल्लास मेडिकल सेन्टरले २५ वर्षीया जेन्ना शार्टको मस्तिष्क शल्यक्रिया फेसबूकमा लाइभ गरेको छ । 

मस्तिष्क शल्यक्रियाका विषयमा सचेतना जगाउन लाइभ स्ट्रीमिङ गरिएको हो । 

शल्यक्रिया चल्दै गर्दा शार्ट बिउँझै थिइन् र बोलिरहिन् । उनी बोलिरहँदा चिकित्सकहरूले उनको बोलीको निगरानी गर्न पाएका थिए ।

सीएनएनबाट 
 

salt training

कमेन्ट गर्नुहोस्