१२ असार २०८३, शुक्रबार

आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

कात्तिक १७, २०७६
आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादनगर्न प्रक्रिया अघि बढाएको छ ।
आजको गोरखापत्र दैनिक लेख्छ–एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ ।

निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्