88 shares
काठमाडौं –ऐश्वर्या रायले शुक्रवार ४६ औं जन्मदिन रोममा मनाएकी छन् ।
यस अवसरमा उनका श्रीमान अभिनेता अभिशेक बच्चनले मनमोहक तस्वीर शेयर गर्दै जन्मदिनको बधाई दिएका छन् ।
रायलाई अन्य चर्चित व्यक्तित्वहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।