
काठमाडौं –लामो समयसम्म कम्प्युटर, मोबाइल, डिजिटल स्क्रिनलगायत प्रविधिको प्रयोग गर्दा आँखामा आउने समस्या नै कम्प्युटर भिजन सिन्ड्रोम हो ।
कम्प्युटर, मोबाइलको उच्च प्रयोगका कारण अधिकांशमा यस्तो समस्या देखिने गरेको छ । नियमित स्क्रिनको काम गर्दा सुरुमा सामान्य समस्या देखिए पनि पछि गएर दृष्टिमा जटिल खालका समस्या निम्तिन सक्छ ।
लक्षण
कारण
समाधान