१२ असार २०८३, शुक्रबार

शक्ति राष्ट्रबीच नै चर्को विवाद

कात्तिक २०, २०७४
शक्ति राष्ट्रबीच नै चर्को विवाद
न्युयोर्क, २५ चैत-सिरियामा भएको रासायनिक हमलाका विषयमा छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा शक्तिराष्ट्रबीच नै चर्को विवाद देखिएको छ । सुरक्षा परिषद्को बैठकमा अमेरिकासहितका पश्चिमी राष्ट्रले सिरिया सरकारको कडा आलोचना गरेका छन् । सिरिया सरकारको मुख्य सहयोगी रहेको रुस भने यसको विरोधमा चट्टान बनेर उभिएको छ, राजधानीमा खबर छापिएको छ ।Nikky-heley

पश्चिमा राष्ट्रले सिरियामा रासायनिक हमलामा ७२ जना मारिनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । बेलायत आधारित मनिटरिङ समूह द सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले खान सेखौनमा भएको हमलामा २० बालबालिकासहित ७२ जनाको मृत्यु भएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्