१० साउन २०८३, आइतबार

सामुदायिक वनमा थापिएको खोरमा पर्‍यो चितुवा

कात्तिक २६, २०७६
सामुदायिक वनमा थापिएको खोरमा पर्‍यो चितुवा

तनहुँ – तनहुँको भानु नगरपालिका–१ भिमसेनथुम्की सामुदायिक वनमा थापिएको काठको खोरमा मंगलवार परेको चितुवा । पोथी प्रजातिको उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने,रासस

salt training

कमेन्ट गर्नुहोस्