२० असार २०८३, शनिबार

बंगलादेशका राष्ट्र्रपतिद्वारा भक्तपुर भ्रमण

कात्तिक २६, २०७६
बंगलादेशका राष्ट्र्रपतिद्वारा भक्तपुर भ्रमण

भक्तपुर – नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मंगलवार अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए ।

राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सुक्ष्म अवलोकन गरे ।

राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्