१६ असार २०८३, मंगलबार

ऋषि धमलाले बोलाउँदा प्रधानमन्त्री प्रचण्डदेखि भारतीय राजदूतसम्म खुर्लुक्कै !

कात्तिक २०, २०७४
ऋषि धमलाले बोलाउँदा प्रधानमन्त्री प्रचण्डदेखि भारतीय राजदूतसम्म खुर्लुक्कै !

काठमाडौं, २६ चैत– 
पत्रकार ऋषि धमालाको रिपोर्टस क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख निर्वाचन आयुक्त, नेकपा एमालेका नेता माधव नेपाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य, भारतीय राजदूत मन्जीव सिंह भेला भएका छन् ।

रोचक त के भने संविधान संशोधनको विषयमा छलफल गर्न अत्यन्तै व्यस्त रहेको बताउँदै आएका प्रधानमन्त्री प्रचण्ड ऋषि धमलाको कार्यक्रममा भने लामो समयदेखि बसिरहेका छन् ।

यस्तै चुनावी प्रचारमा व्यस्त रहेको नेकपा एमालेका वरिष्ठ नेता नेपालले पनि ऋषि धमलाको कार्यक्रममा महत्व दिए । भारतीय नेतासमेत उपस्थित कार्यक्रममा मोहन बैद्य पनि उपस्थित थिए ।

कार्यक्रममा धेरैजसो देशका दूतबासबाट प्रनिनिधिसमेत उपस्थित नरहे पनि भारतीय राजदूत भने कार्यक्रम सुरु हुन अगावै कार्यक्रमस्थल राष्ट्रिय सभा गृह पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्