
काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा महिला ६८ केजी माथिको कुमुतेमा स्वर्ण जितेको छ ।
बुधवार महिला ६८ केजी माथिको कुमुतेमा अनुपमा मगरले नेपालालई स्वर्ण दिलाएकी हुन् ।
उनले पाकिस्तानी खेलाडी नार्गिसलाई ६-३ ले हराइन् ।
हालसम्म नेपालले २५ स्वर्ण जितेको छ भने भारतले ११ स्वर्ण हात पारेको छ ।