०५ साउन २०८३, मंगलबार

पौडीमा गौरिकाले दिलाइन् अर्को स्वर्ण

मंसिर २०, २०७६
पौडीमा गौरिकाले दिलाइन् अर्को स्वर्ण
फाइल तस्वीर

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छन् ।

शुक्रवार सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।

गौरिकाले बिहीवार दुई सय मिटर फ्रीस्टाइलमा स्वर्ण जितेकी थिइन् । 

यससँगै नेपालले जारी सागमा ४१ औं स्वर्ण जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्