०५ असार २०८३, शुक्रबार

स्वर्ण खुसी साटासाट...

मंसिर २२, २०७६
स्वर्ण खुसी साटासाट...
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत ललितपुरको नेपाल आर्मी कबडहल लगनखेलमा आइतबार भएको जुडोमा स्वर्ण पदक विजयी नेपाली खेलाडी देविका खड्का खुसी साटासाट गर्दै  । तस्वीरहरु : रोशन सापकोटा/रासस

जुडोमा स्वर्ण पदक विजेता नेपाली खेलाडी देविका  पदकका साथमा ।

जुडो ५२ केजी समूहमा स्वर्ण पदक जितेपछि प्रसन्न मुद्रामा नेपाली खेलाडी देविका 

salt training

कमेन्ट गर्नुहोस्