0 shares
दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणमा नेपालले अर्को एक स्वर्ण थपेको छ ।
महिला बक्सिङको ५२ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।