२७ असार २०८३, शनिबार

पौडीमा टिसा शाक्यलाई कास्य पदक

मंसिर २३, २०७६
पौडीमा टिसा शाक्यलाई कास्य पदक

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत दुई सय मिटर इन्डिभिज्युलमा नेपालकी टिसा शाक्यले कास्य पदक जितेकी छन् । 

सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा उनले दुई सय मिटर इन्डिभिज्युलमा कास्य पदक जितेकी हुन् । 

जारी साग खेलकुदमा हालसम्म नेपालले ४६ स्वर्ण, ४८ रजत र ७९ कास्य पदक जितिसकेको छ । 

तस्वीर : सुरेन्द्र श्रेष्ठ

salt training

कमेन्ट गर्नुहोस्