0 shares
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले केही संख्यामा कर्मचारी मागेको छ ।
कम्पनीले आइतवार गोरखापत्रमार्फत कर्मचारी मागेको हो ।
कम्पनीले इलेक्ट्रिकल म्यानेजरसहित कुल ११ जना कर्मचारी मागेको हो ।
विवरण हेर्नुहोस् :