२८ जेठ २०८३, बिहीबार

विप्लवका भेरी ब्यूरो सदस्यले साथ छाडे

मंसिर २९, २०७६
विप्लवका भेरी ब्यूरो सदस्यले साथ छाडे

सरकारद्वारा प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भेरी ब्यूरो सदस्यले आत्मसमर्पण गरेका छन्।

अछाम कुर्माखान गाउँपालिका वडा नम्बर ४ का २९  रामबहादुर विकले विप्लव नेतृत्वको पार्टी परित्यागको घोषणा गर्दै  आत्मसर्मण गरेका हुन्।

उनले आइतबार बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गरेका हुन्।

मंसिर १२ गते राजापुर नगरपालिका ४ बाट पक्राउ परेका विकलाई  अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्