0 shares
मनाङ, नासों गाउँपालिका ७ भिमथाङ स्थित अत्याधिक चिसोका कारण खोलामा पानी जमेर बरफ भएपछि पानीको प्यास मेटाउन बरफ चाट्दै गरेका चौरीका बथान । तस्वीरः नवीन लामिछाने÷रासस