२९ असार २०८३, सोमबार

उखु किसानको आन्दोलन काठमाडौंमा, करोडौं रकम नपाएको दावी

पुस १४, २०७६
उखु किसानको आन्दोलन काठमाडौंमा, करोडौं रकम नपाएको दावी
फाइल तस्वीर

भुक्तानीका लागि जिल्लामा पटक पटक आन्दोलन गरेका उखु किसानले त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौं केन्द्रित गरेका छन् । 

उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान शुक्रवारदेखि माइतीघर मण्डलामा प्रदर्शन तथा धर्ना बसेका छन् । 

सर्लाहीका अन्नपूर्ण चिनी मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानको बक्यौता रकम नदिएको दावी किसानले गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्