काठमाडौं, ३० चैत– बैंकिङ क्षेत्रमा करियर बनाउने योजनमा रहेका लागि उपयुक्त अवसर हुन सक्छ, देवः विकास बैंकले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
बैंकले ब्रान्च म्यानेजर र केही असिस्टेन्ट लेभलका कर्मचारी माग गरेको हो । बैंकले केही दिनमै मादी, इटहरी र पथारीमा शाखा विस्तार गर्न लागेकाकाले कर्मचारी माग गरेको हो ।
