३० असार २०८३, मंगलबार

यी राजमार्ग सरकारकाे उच्च प्राथमिकतामा

यी राजमार्ग सरकारकाे उच्च प्राथमिकतामा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक निर्माणसँगै सडकको नियमित मर्मतलाई सरकारले प्राथमिकतामा  राखेको बताएका छन्। 

राजमार्गलाई उच्च प्राथमिकता दिएर निर्माण अघि बढाइरहेको उल्लेख गर्दै उनले भने, ‘यातायातको मुख्य पूर्वाधार सडकलाई सुविधायुक्त बनाउन सबै लाग्नुपर्छ ।’

सडक बोर्ड नेपालको १७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग, कोशी, मेची र गण्डकी करिडोर निर्माण द्रुत रुपमा अघि बढिरहेको बताए। 


 

salt training

कमेन्ट गर्नुहोस्