![यी हुन् मन्त्रिपरिषदका १४ निर्णय [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/kp_sharma_oli_yDrDZLwdIV.jpg)
सरकारले काठमाडौंको चक्रपथ विस्तार परियोजनाअन्तर्गत कलंकी-महाराजगञ्ज-धोबिखोला खण्डको सडकसिमा ३१-३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको पुस १४ गते बसेको बैठकले सांस्कृतिक संस्थानको अध्यक्ष पदमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्ति गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यी हुन् मन्त्रिपरिषद बैठकका १४ निर्णय :

